विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट, कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले नेपालमा जलविद्युत्को...