काठमाडौँ महानगरपालिकाको पार्किङ शुल्क, कहाँ कति ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाले पार्किङ शुल्क तोकेको छ । आगामी आर्थिक वर्ष २०८२—०८३ को आर्थिक ऐनमा काठमाडौँ महानगरपालिका आफैले सञ्चालन गरेको पार्किङ स्थलमा पहिलो दुई घण्टा पार्किङ गरेको शुल्क नलाग्ने व्यवस्था गरेको छ । प्रस्तावित ऐनमा भनिएक...