कीर्तिपुर नगरपालिकामा बेथिती बढ्दोः हतारमा निर्णय, फुर्सदमा पछुतो !
काठमाडौं ।कीर्तिपुर नगरपालिकाले गत साउन ७ गते हतारमा एउटा कार्यक्रम सम्पन्न गरियो– कीर्तिपुरमा ‘रात्रीकालीन पर्यटन प्रवद्र्धन सेवा सञ्चालनको समुद्घाटन’ । पर्यटन बोर्डबाट प्राप्त ६ लाख र नगरपालिकाको २ लाख रुपैयाँ गरी ८ लाखमा केहि घटन...