काठमाडौँ उपत्यकामा यात्रुमैत्री व्यवहार प्रवर्द्धनका लागि ट्राफिक प्रहरीको विशेष अभियान सुरु
काठमाडौँ । काठमाडौँ उपत्यकामा यात्रुमैत्री व्यवहार प्रवर्द्धनका लागि उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानको थालनी गरेको छ । यात्रुहरूका लागि सुरक्षित, बिनाझन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नका लागि काठमाडौँ उपत्यका ट्रा...