न्वागीमा दुई दिन सार्वजनिक बिदा
हेटौँडा । चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो । पालिक...