जेनजी आन्दोलनःप्रभावित निजी क्षेत्रका उद्योगी व्यवसायीहरूसँग अर्थमन्त्री खनालद्धारा अन्तरक्रिया
काठमाडौं । जेनजी आन्दोलन र प्रदर्शनबाट प्रभावित भएका निजी क्षेत्रको उद्योगी व्यवसायीहरूसँग अर्थमन्त्री रामेश्वर खनालले अन्तरक्रिया गरेका छन् । निजी व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरूको सम्बोधनका सम्बन्धमा मंगलबार निजी क्...