साना ठूला सबै रकमको बिमा शुल्क संकलनलाई प्राथमिकता दिन प्राधिकरणको निर्देशन
काठमाडौं । साना ठूला सबै रकमको बिमा शुल्क संकलनलाई प्राथमिकता दिन बिमा प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिएको छ । आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षका लागि योजना बनाउन अहिले कम्पनीहरू तल्लिन रहेकाले प्राधिकरणले यस्तो निर्देशन दिएको हो । &lsquo...