नक्कली भुटानी शरणार्थी प्रकरणः न्यायाधीश कार्कीको इजलासमा पेसी
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा आजदेखि सुनुवाइका...