प्रधानमन्त्री दाहालको रोचक तर्क, स्वर्ग र नर्क सँगै जाने कुरा १७ को हो, म झुक्किए !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको ठुलै दलले आफुलाई झुक्याएको बताएका छन् । उनले आज संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वास गर्दा धोखा पाएको भन्दै टिप्पणी गरे । उनले भने ओलीले ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर...