सरकारले आठ खर्ब बराबरको ललिता निवास जग्गा फिर्ता लियोःप्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याएको बताएका छन् । आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका...