कांग्रेसका सांसदहरुले आधा महिनाको तलब भूकम्पपीडितका लागि राहत कोषमा दिने
काठमाडौं । कांग्रेसका संघीय संसद्का सदस्यहरूले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर...