प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८.२४ अंक घटेर २०५१.९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१९ अंक घटेर २०५१.७३ विन्दुमा झरेको छ।आइतबार प्र...