नबिलको सिइओमा पुनः ढुंगाना
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगाना दोहोरिएका छन् । २ जेठमा बैंकको सञ्चालक समिति बैठकले ढुंगानालाई १७ असारदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो ।...