प्रि ओपन सेसनमा नेप्से परिसूचक बढ्यो
काठमाडौं । शेयर कारोबार हुने साताको मध्यतिर बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.६९ अंक बढेर २०१५.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८१ अंक बढेर २०१६.७९ विन्दुमा पुगेक...