एकचालिस संस्था कारबाहीमा
काठमाडौं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थालाई कारबाही गरेको छ । सरकारले तोकेको मापदण्ड पूरा नगरेका ती स्वास्थ्य संस्था कारबाहीमा परेका हुन्...