कृषिमन्त्री अधिकारीले भनेः ११ महिना बितिसक्दा पनि किसानको दुधको पैसा तिर्न नसक्दा दुःख लाग्छ
काठमाडौं । ‘दुधको खपत बढाऔँ, अर्थतन्त्रलाई सबल बनाऔँ’ भन्ने मुलनाराका साथ विश्व दुग्ध दिवस मनाइएको छ । सरकारले यस वर्षको विश्व दुग्ध दिवस आइतबार बागमती प्रदेशको हेटौँडामा मनाएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाली डेरी एसोसिएसनलगायत...