लाइभ बेकरीलाई विभागले तिरायो २ लाख जरिबाना
काठमाडौं । कागेश्वरी मनोहरास्थित लाभइ बेकरीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई लाख रुपैयाँ जरिबाना तिराएको छ । विभागको टोलीले सोमबार गरेको अनुगमन पछि सो बेकरीलाई २ लाख जरिबाना तिराइएको विभागले उल्लेख गरेको छ । रिलेबलङि गरेको, गुणस्तर, परिम...