सेयर धितो कर्जाको सीमा हटाइयो
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरे अनुसार सेयर कारोबारको मुख्य उदेश्य रहेका संस्थाले लिने सेयर धितो कर्जाको सीमा हटाएको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। हालसम्म यस्ता संस्थाले बैंकि...