अर्थतन्त्र चलायमानकालागि सरकारले आज निजी क्षेत्रसँग छलफल गर्दै
काठमाडौं । पछिल्लो समय देशमा आर्थिक तरलता बढ्दै जादा सरकारले नीजि क्षेत्रसंग परामर्श लिने भएको छ। समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले आज निजी क्षेत्रसँग छलफल गर्ने भएको हो । दिउँसो २ ब...