२८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्दै केयू
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले नवीनतम सोच भएका परियोजनाका लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका ला...