सिटिजन्स बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दै
काठमाडौं । सिटिजन्स बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब र...