सुन चाँदीको भाउ बढ्यो कतिमा हुँदैछ कारोबार
काठमाडौं नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन पनि प्रतितोला २ सय रुपैयाँ ९ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६...