सुनको मूल्य ऐतिहासिक महंगो
काठमाडौं । आर्थिक वर्षको अन्तिममा आज सुनको मूल्य ऐतिहासिक महंगो भएको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भई...