विराटनगरमा अविरल वर्षा, अधिकांश बस्ती डुबानमा
विराटनगर । अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका छन्। विराटनगरको वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका कारण बढी प्रभावित भएको विराटनगर महानगरपालिकाले जनाएको छ। कति घर परिवार डुबानका कारण विस्थापित भएको र डुबानले भएको क्षतिको व...