प्रतिपक्षीको विरोधका बीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौँ, संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसको अबरोधकाबीच पनि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिप...