कीर्तिपुरको भाजंगलस्थित पाँगाको मशान(दीप)लाई नोक्सानी हुनेगरि बाटो निर्माण नगर्न स्थानीयको आग्रह, पत्रकार महर्जनको संयोजकत्वमा समिति गठन
काठमाडौं । कीर्तिपुर नगरपालिका भाजंगलस्थित पाँगाका स्थानीयहरुको मशान(दीप)मा नोक्सानी हुनेगरि नगरपालिकाले बाटो निर्माण गर्न खोजेको भन्दै विरोध गरेका छन् । पाँगाका स्थानीयले प्रयोग गर्दै आइरहेको मशान (दीप)नै मेटिने खतरा बढेको भन्दै बाटो निर्म...