राष्ट्रिय सभा अध्यक्षमा सत्ता पक्षका दाहाल र प्रतिपक्षी कांग्रेसका शर्माद्धारा मनोनयन दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाका संयुक्त उम्मेदवार हुन् ।...