बागमती प्रदेश साकोस समिटको रजिष्ट्रेशन खुला
काठमाडौं । बागमती प्रदेश साकोस समिटको रजिष्ट्रेशन खुला भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले ‘बागमती प्रदेश साकोस समिट २०८०’ आयोजना गर्दै छ । ‘सहकारीको सुदृढिकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ...