रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत माघ १० गतेदेखि निष्काशन खुला गरेको शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी...
