आज नेवार समुदायले म्ह: पुजा गरी मनाउदै
काठमाडौं । यमपञ्चकको चौथो दिन आज नेवार समुदायले म्ह:पुजा गरी मनाउदैछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नै आत्माको पुजा अर्थात म्हस् पुजा गरी मनाउने प्रचलन छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशिर्वाद दिने...