कालिञ्चोकको कुरीमा निर्माण भएका भौतिक संरचनाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गर्न निर्देशन
काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिकाले धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा निर्माण भएका भौतिक संरचनाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले असोज ३० गतेभित्र आफूले उपभोग ग...