सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमालेले जवाफ माग्ने
काठमाडौं, श्रावण १० । संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे संसद्मा गृहमन्त्रीको जवाफ माग्ने भएको छ। बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संस...