पाँच ठूला आयोजनाको पूर्व तयारी फास्ट ट्र्याकमा
काठमाडौँ । अर्थ मन्त्रालयले विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गर्ने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्...