Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति,विरोधका कार्यक्रम स्थगित (पत्र सहित)


सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति,विरोधका कार्यक्रम स्थगित  (पत्र सहित)


काठमाडौं । सरकार र लघुवित्त पीडितबीच सहमति भएको छ। शुक्रबार सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको हो। सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतिसँगै आन्दोलनरत पक्षले विरोधका कार्यक्रम स्थगित गरेका छन्।