Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फर्निसिङ संघको अध्यक्षमा मनिष अग्रवाल निर्वाचित


फर्निसिङ संघको अध्यक्षमा मनिष अग्रवाल निर्वाचित

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको २५ औं साधारणसभा तथा नवौं अधिवेशनबाट मनिष अग्रवालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको वरिष्ठ उपाध्यक्ष संजय लामा, प्रथम उपाध्यक्ष रमिता कसजु श्रेष्ठ, दोस्रो उपाध्यक्ष दिल विक्रम श्रेष्ठ चयन भएका छन् । त्यस्तै संघको महासचिवमा केदारनाथ बस्ताकोटी चयन भएका छन् । कोषाध्यक्षमा मुकेश अग्रवाल, सचिव टेक बहादुर कार्की र सहकोषाध्यक्ष ऋषि किशोर अग्रवाल रहेका छन्। उनीहरू २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।