Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भन्सार घटाउन सरकारको माग


भन्सार घटाउन सरकारको माग

काठमाडौं । खाद्यन्नमा दाल, चामल र गेडागुडीको भन्सारदर घटाउन व्यवसायीहरूले माग छ । नेपालमा चामल, तेल, दाल संघका अध्यक्षले सम्मेलन गर्दै काचा दाल–गेडागुडी आयातमा १ प्रतिशत र तयारी दाल आयातमा १० प्रतिशत भन्सार कायम गर्न माग गरेका छन् ।

नेपालको औद्योगिक नीतिअनुरूप काचा वस्तु र तयारी वस्तुमा कम्तीमा १ तहको दर फरक हुनु आवश्यकता छ, उनले भने, अर्बौँको स्वदेशी लगानीमा उद्योग स्थापना गरिएको हुन्छ, तर विनाअध्ययन सरकारबाट वेला–वेलामा नयाँ नीति परिवर्तन गरिदिँदा लगानी जोखिममा पर्ने मात्र नभई उद्योग नै बन्द गर्नुपर्ने अवस्था आइसक्यो ।

अहिले व्यवसायीहरूले काचा दाल, गेडागुडी तथा तयार दाल आयातमा समान १० प्रतिशत भन्सार लिँदै आएको छ । नेपाल सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरी स्वदेशी कृषि उद्योग संरक्षण गरी रोजगारीलगायतका पूर्वाधारहरूको सिर्जना गर्न आगामी वार्षिक बजेट आव २०८०,८१) मार्फत माग गर्न पनि संघले ध्यानाकर्षण गराएको छ ।