Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

थ्रीस्टार हाइड्रोपावर आइपीयो आवेदनको अन्तिम दिन


थ्रीस्टार हाइड्रोपावर आइपीयो आवेदनको अन्तिम दिन

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा रहेका बासिन्दाका लागि निष्काशन गरेको आइपीओमा आज सम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीले बैशाख ११ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

यसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकितदरका ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।