Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल वायूसेवा निगमका विषयमा छलफल गर्दै अन्तर्राष्टिय सम्बन्ध र पर्यटन समिति


नेपाल वायूसेवा निगमका विषयमा छलफल गर्दै अन्तर्राष्टिय सम्बन्ध र पर्यटन समिति

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको अन्र्तर्राष्टिय सम्बन्ध र पर्यटन समितिले आज नेपाल वायूसेवा निगमका विषयमा छलफल गर्दै छ ।

पछिल्लो समय विमान खरिद तथा अन्य विभिन्न कारणले आलोचित हुदै आएको संस्थाको भाविकार्य योजना तथा रणनीतिका बिषयमा छलफल हुने छ ।

बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने छ । बैठकमा समितिका सदस्य तथा सम्बन्धी निकायका प्रमुख, विभागीय मन्त्री लगायतको उपस्थिती रहने समितिले जनाएको छ । बैठक बिहान ११ बजे सुरु हुने छ ।