Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ अघिको पुर्वसन्ध्यानामा हजारौंको प्रदर्शन


राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ अघिको पुर्वसन्ध्यानामा हजारौंको प्रदर्शन

काठमाडौं । सोमबार अमेरिकाको नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ हुँदैछ । शपथग्रहणको अघिल्लो दिन आइतबार उनको विपक्षमा राजधानी वासिङटन डीसीमा हजारौंले प्रदर्शन गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार डोनाल्ड ट्रम्पको विपक्षमा प्रदर्शन गर्नेहरुमा बहसंख्यक महिला छन् । 'ट्रम्पवाद’को उनीहरुले विरोध गरेको बीबीसीले बताएको छ । ट्रम्प राजधानी आएकै समय पारेर प्रदर्शनी भएको हो । राजधानी वासिङटन डीसीबाहेक न्यू योर्कमा पनि प्रदर्शन भएको बताइएको छ ।