Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब हुलाक टिकटसँगै लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने


अब हुलाक टिकटसँगै लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

काठमाडौं । सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकटसँगै जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि ४ फागुन ०८० देखि जनक शिक्षा सामग्री केन्द्रले हुलाक सेवा विभागको समन्वयमा हुलाक टिकट छाप्न सुरु गरेको थियो । ०१६ सालसम्म नेपालमै हुलाक टिकट छापिए पनि त्यसयता बन्द भएको थियो ।