Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमाल दोखला हाइड्रोपार हकप्रद सेयर निष्कासन


हिमाल दोखला हाइड्रोपार हकप्रद सेयर निष्कासन

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर आज देखि निष्कासन तथा बिक्री खुला गने भएको छ। कम्पनीले हालको लागि कायम भएको चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लार्गेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ७५ कित्ता सेयर निष्कासन गरेको छ।

जस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ। हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसेको छ। बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिने ।