Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसीएचएल र आइसिटी अवार्ड बीच सहकार्य सम्बन्धी सम्झौता


एनसीएचएल र आइसिटी अवार्ड बीच सहकार्य सम्बन्धी सम्झौता

काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आईसिटी अवार्डको २०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेपाल पे क्युआरमा आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्ड बीच सहकार्य सम्बन्धी सम्झौता भएको हो ।

कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ । एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवर्द्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ । भने, अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्ट–अप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ ।