Tuesday, August 19, 2025

२०८२ भाद्र ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल लगानीको अनुकूल वातावरण होः प्रधानमन्त्री


नेपाल लगानीको अनुकूल वातावरण होः प्रधानमन्त्री

काठमाडौं, भदौ २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताएका छन् ।शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर आयोजिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताए।

प्रधानमन्त्रीले लगानीकर्ताको लागानीका प्रभावकारी सदुपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए। व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए छ ।