काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान भूकम्प ठुलो धक्का महशुष भएको छ । काठमाडौंंसहितका जिल्लामा भूकम्पको धक्का महशुष भएको छ । भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।
काठमाडौँमा बिहान भूकम्प ठुलो धक्का महशुष