Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आरएसडिसी लघुवित्तको लाभां शवितरण गर्ने घोषणा


आरएसडिसी लघुवित्तको लाभां शवितरण गर्ने घोषणा

काठमाडौं,आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९,८० को मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.६ प्रतिशत बोनस सेयर ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको असोज १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्तापूँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ छ। सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।