Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकामा चार जना नेपाली मृत फेला, हत्या भएको आशंका


अमेरिकामा चार जना नेपाली मृत फेला, हत्या भएको आशंका

एजेन्सी । अमेरिकामा दुई बालबालिकासहित चार जना नेपालीको गोलीहानि हत्या भएको छ । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका प्रहरीले जनाएको छ । मृत्युहुनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् । उनीहरुको गोली लागेर ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको नेपालको ठेगाना खुलिसकेको छैन् । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार घटनापछि छिमेकीले मृतकहरू झन्डै ६ महिना अघि त्यहाँ बसाइ सरेर पुगेको जानकारी दिएका छन् ।