Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मर्ज भएका दर्शन र निर्मल बुद्धभूमि साकोसका सम्पूर्ण कारोबार असोज २ गतेबाट सुरु, कारोबार दर्शन सहकारीको मुख्य कार्यालयबाट हुने


मर्ज भएका दर्शन र निर्मल बुद्धभूमि साकोसका सम्पूर्ण कारोबार असोज २ गतेबाट सुरु, कारोबार दर्शन सहकारीको मुख्य कार्यालयबाट हुने

काठमाडौं । काठमाडौं–१० स्थित कीर्तिपुरका रहेका दर्शन बचत तथा ऋण सहकारी संस्था लि. र निर्मल बुद्धभूमि बचत तथा ऋण सहकारी संस्था लि. भाद्र २५ गते सोमबारका दिनबाट मर्ज भई एकिकृत कारोबार समेत सुरु भईसकेको छ ।

दुईटै सहकारीको मुख्य कार्यालय कीर्तिपुर नगरपालिका वडा नम्बर–९ मा रहेकोमा दुई मध्ये एकले मात्र कार्यालय राख्न पाउने प्रावधान भएकोले तत्कालिन निर्मल बुद्धभूमि साकोस रहेको कीर्तिपुर नगरपालिका –९ नगाउँ दोबाटोस्थित कार्यालयलाई हटाएको छ ।

सो ठाउँबाट हुने सम्पूर्ण कारोबार भने असोज २ गते मंगलबारबाट दर्शन बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय भएको कीर्तिपुर–९, नगाउँस्थित आफ्नै दर्शन भवनबाट हुने संस्थाले जानकारी दिएको छ ।