Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिकित्साशास्त्र अध्ययन संस्थानद्धारा २६ उपप्राध्यापक माग (सूचनासहित)


चिकित्साशास्त्र अध्ययन संस्थानद्धारा २६ उपप्राध्यापक माग (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ। सोमबार सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापक करारमा नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागेको हो। करार अवधि कम्तिमा १ वर्ष भनिएको छ। योग्य तथा इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको २८ दिनभित्र आवेदन फाराम बुझाउन भनिएको छ।