Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनपीएल:सुदूरपश्चिम रोएल्सलाई हराउदैँ जनकपुर च्याम्पियन


एनपीएल:सुदूरपश्चिम रोएल्सलाई हराउदैँ जनकपुर च्याम्पियन

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएमा सुदूरपश्चिम रोएल्सलाई हराउदैँ जनकपुर च्याम्पियन बनेको हो । सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको हो ।

लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।