Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्न आवश्यक


दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्न आवश्यक

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताएको छ। मङ्गलबार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ढकालले यस्तो बताए। उनले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए।

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनका लागि नीति, ऐन कानुन र नीतिहरु सुधार हुन जरुरी रहेको बताए। उनले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्त्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको बताए।दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ। निजी क्षेत्रले व्यवसायीक क्रियाकलाप बढाउनका लागि नीतिहरुदेखि दिगो विकासका लक्ष्यहरु पूरा गर्ने व्यवसायिक गतिविधि बढाउन ऐन कानुन र नीतिहरु सुधार हुनुपर्छ भन्ने कुरा हो।

दिगो विकासका लक्ष्यहरु पूरा गर्नका लागि निजी क्षेत्र महत्वपूण पार्टनर भनिएको छ। उनले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। उनले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान रहेको बताए।